कोरोना रोकथामका लागि मालिकामा सोमबार देखि निषेधाज्ञा

विकल्प न्यूज/बेनी बैशाख २७ गते ।  जिल्लाको मालिका गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आइतबार राती १२ बजे देखि लकडाउन गरेको छ । समुदायमा कोरोना संक्रमण फैलिएको र कोरोनाको चेन ब्रेक गर्न जेठ ६ गते सम्म लकडाउन गर्ने भएको हो । गाउँपालिकाले स्थानीय सरोकारवालाहरुसंगको छलफलपछी निषधाज्ञा लगाउने निष्कर्षमा पुगेको हो । कोरोना संक्रमण दर बढ्दै … Continue reading कोरोना रोकथामका लागि मालिकामा सोमबार देखि निषेधाज्ञा